• भाेजपुरमा भालुको पित्त ओसारपसार मुद्दामा एक महिला पक्राउ

    भोजपुर । भोजपुरमा भालुको पित्त ओसारपसार मुद्दामा संलग्न रही फरार एक महिला पक्राउ परेकी छन्। टेम्केमैयुङ गाउँपालिका–२ की ३४ वर्षीया मित्रलक्ष्मी राईलाई चाडपर्वको अवसर पारेर घरमा आइ लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ। डिभिजन वन कार्यालय, हात्तिसार काठमाडौंमा मुद्दा दर्ता भएर ७ कात्तिकमा काठमाडौ...