• खानेपानी पुगेपछि भोजपुरबासी हर्षित

      भोजपुर । लामो समयको पखाईपछि भोजपुर सदरमुकामबासीको खानेपानी संकट टरेको छ । जिल्लाकै एकमात्र ठुलो तिनभंगाले खानेपानी आयोजनाको पानी घरघरमा पुगेपछि सदरमुकाम लगायतका क्षेत्रमा खानेपानी आपूर्ति सहज बनेको हो । वर्षौदेखि खानेपानीको हाहाकार मच्चिदै आएको सदरमुकाममा खानेपानी पुगेपछि भोजपुर सदरमुकामबासी हर्षित बनेका ...