• सडक पुग्यो, पुगेन एम्बुलेन्स

        भोजपुर । षडानन्द नगरपालिका २, कुदाककाउलेकी ७२ वर्षिय नरमाया घिमिरे सातादिनदेखि पेट दुखाईले थलिईन् । दुखाई झन बढेपछि उनलाई स्वास्थ्य चौकी लग्नुपर्ने भयो । छोरा राजेश घिमिरे छरछिमेक दुईचारजना बोलाए । वर्षातका कारण कच्ची सडक हिलाम्मे थियो । कुनै सवारीसाधन चल्न सक्ने स्थिती थिएन । स्ट्रेचरमै बोकेर स...