• निःशुल्क तालिमबाट पाए २४ जनाले कम्प्यूटर सिप

        भोजपुर । भोजपुरमा एकमहिने निःशुल्क कम्प्युटर तालिम सम्पन्न भएको छ । कम्प्युटर एसोसिएशन नेपाल महासंघ (क्यान) भोजपुरको सहकार्यमा न्युक्लियस एकेडेमी भोजपुरले आयोजना गरेको उक्त तालिमबाट २४ जनाले निःशुल्क बेसिक तथा डिप्लोमा कोर्सको कम्प्युटर तालिम लिएका हुन् । निःशुल्क रुपमा आधारभुत कम्प्युटर सिप सि...