भोजपुर । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) भोजपुरको अध्यक्षमा शरण कुमार राई चुनिएका छन् । सोमबार प्रचण्ड नेपाल पक्षको नेकपाले टुंगाएको ६८ जिल्लाको नेतृत्व अन्र्तगत भोजपुरको अध्यक्षमा राईलाई चयन गरेको हो । नेकपा प्रचण्ड नेपाल समुहको पार्टी संगठनभित्र ५० प्रतिशतको अनुपातमा भागबन्डा गर्ने गरी तयार पारिएको ९...

