• भोजपुरमा एमालेको ग्रासरुट अभियान, पार्टी सुदृढीकरण तल्लो तहबाटै सुरु

        भोजपुर । पार्टी सुदृढीकरणलाई मुख्य आधार बनाएर नेकपा एमाले भोजपुरले मिसन ग्रासरुट अभियान सुरु गरेको छ । एमालेले देशैभरी फागुन ५ गतेदेखी बैसाख ९ गतेसम्म सञ्चालन गरिरहेको अभियानलाई भोजपुरमा पनि औपचारिक सुरुवात गरेको हो । पार्टीको संगठनात्मक सुदृढीकरण, गतिशिलता र पार्टीको महाधिवेशनबाट निर्देशित विचा...