• मुख्यमन्त्री शेरधन राईको प्रमुख स्वकीय सचिवमा नवराज राई नियुक्त

    धरान । १ नं प्रदेशका मुख्यमन्त्री शेरधन राईको प्रमुख स्वकीय सचिवमा धरान १६ निवासी पुर्व विद्यार्थी नेता नवराज राई नियुक्त भएका छन् । राईलाई मुख्यमन्त्री शेरधन राईले कार्तिक २१ गतेदेखि लागु हुने गरी स्वकीय सचिवमा नियुक्त गरेका हुन् । यसअघि राई प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चालनमा आएको म अ...