काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष प्रचण्डसहित शीर्षनेताहरुसँगको परामर्शपछि अर्को साता मन्त्रिपरिषद पुनर्गठन गर्ने भएका छन् । कम्तिमा ६ जना मन्त्री हट्दा केही प्रभावशाली नेताहरु सरकारमा सहभागी हुनेछन् । नेकपा स्रोतका अनुसार महासचिव विष्णु पौडेल सरकारमा नजाने भएका छन् । उनले प्रधानमन्त्री तथा दुब...

