भोजपुर । पेटको रोगले ग्रस्त रामप्रसाद राई गाउँपालिका ४, दलगाउँ निबासी लोकबहादुर खत्रीले उपचारका लागि सहयोगको याचना गरेका छन् । वैदेशिक रोजगारको शिलशिलामा मलेसिया पुगेका ३५ वर्षिय खत्रीको केहिवर्षअघि भवनको काम गर्ने क्रममा लडेर खुट्टासंगै पेटमा गम्भिर समस्या पुगेको थियो । मलेसियाबाट फर्केर भोजपुर, धरान, व...

