भोजपुर । निर्माण कार्यमा चरम लापारबाहि भएपछि भोजपुरको हतुवागढी गाउँपालिका २, रानीबास र रामप्रसादराई गाउँपालिका ५, मानेभञ्याङ जोड्ने कावाखोलास्थित ५ करोडको पुल निर्माण क्रममै भत्किएको छ । प्रदेश १ सरकारको पहलमा स्विस सरकारको अनुदान सहयोगबाट निर्माणाधिन उक्त पक्कि निर्माणाधिन पुल भत्किएको हो । निर्...

