• भोजपुरमा बसले किच्दा सहचालकको ज्यान गयो

    भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–४ चखेवामा बसले किच्दा एक जनाको ज्यान गएको छ । रोकिराखेको ना ४ ख ८५५९ नम्बरको बसमा ओत लाउने क्रममा बसपछि सरेर किच्दा सोही गाउँपालिकाको–२ छिनामखुको वादुङला बस्ने सहचालक २३ वर्षीय विकास राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएकाे छ । भोजपुर सदरमुकामबाट यात्रु ल...