• हतुवाको कथा बोक्ने दिलिपको ’ताल्चा’ विमोचित

      भोजपुर । भोजपुर हतुवागढीका कथाकार एवम् साहित्यकार दिलिप बान्तावा राईको ’ताल्चा’ कथासंग्रह पुस्तक विमोचन गरिएको छ । हतुवागढी गाउँपालिकाको घोडेटार फलामढुंगास्थित शनिबार राईद्वारा लिखित उक्त कृति मदन पुरस्कार विजेता साहित्यकार राजन मुकारुङले विमोचन गरे । दशक लामो सशस्त्र द्वन्दकालिन असरदेखि सम्पूर्ण हतुवागढी ...