नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले संविधानमाथि छेडखानी भए प्रतिवाद हुने चेतावनी दिएका छन् । सरकारले संविधान संशोधनका लागि पहल अघि बढाइरहेका बेला उनले यस्तो चेतावनी दिएका हुन् । शनिबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले भने,''संवैधानिक आधारमै राष्ट्रिय स्वतन्त्र पार्टीक...
राजनीति
-
-
‘माओवादी जनयुद्ध’ को भाष्य एमालेको भाष्य हुन सक्दैन : सुरेन्द्र पाण्डे
नेकपा (एमाले) का नेता सुरेन्द्र पाण्डेले एमालेको मूल बाटो ‘जनताको बहुदलीय जनवाद’ (जबज) मात्रै भएको उल्लेख गर्दै ‘माओवादी जनयुद्ध’ को भाष्यलाई पार्टीले आत्मसाथ गर्न नसक्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत पाण्डेले पार्टीका कार्यवाहक अध्यक्ष रामबहादुर थापा ‘बादल’को अभिव्यक्तिलाई लक्षित गर्दै उनले...
-
७ करोड ७८ लाख बिगो माग गरी महराविरूद्ध मुद्दा
भेपमार्फत सुन तस्करी गरेको प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महरासहित २९ जनाविरूद्ध विशेष अदालतमा पनि मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। अख्तियारले यस मुद्दामा ७ करोड ७८ लाख ६८ हजार ९५ रुपैयाँ बराबरको सम्पत्ति हिनामिना भएको आरोप छ। भे...
-
पक्राउ पुर्जीपछि देउवाले भने- परिवारको सम्पत्तिबारे झुटा प्रचारबाजी
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफू र आफ्नो परिवारको सम्पत्तिबारे झुटा प्रचारबाजी भएको दाबी गरेका छन्। सम्पत्ति शुद्धीकरण विभागको मागअनुसार काठमाडौँ जिल्ला अदालतले बुधबार उनी र उनकी पत्नी पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवाबिरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो। देउवा दम्पत्ति अहिले हङकङमा छन्। द...
-
इरानलाई सहयोग गर्न कुखुराको एउटा अण्डा ४० हजारमा बिक्री
इरानमा जारी द्वन्द्वका पीडितहरूलाई सहयोग गर्ने उद्देश्यले भारतको लद्दाखको लेह जिल्लामा आयोजना गरिएको चन्दा संकलन अभियानमा मानवीय संवेदनासहितको एउटा अनौठो दृश्य देखिएको छ। स्थानीय बासिन्दाहरूले द्वन्द्वग्रस्त क्षेत्रका बालबालिका र पीडितका लागि देखाएको ऐक्यबद्धता स्वरूप एउटा साधारण अण्डा २५ हजार भारतीय रुपैयाँ (४० हज...
-
हर्कको अभियान : महाकालीका नाममा चन्दा उठाएर घट्टे खोलामा पुल शिलान्यास
श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले महाकालीमा पुल निर्माण गर्ने भन्दै चन्दा उठाए । लाखौँ रकम जम्मा भइसकेको जानकारी उनले आफ्नै फेसबुकबाट पनि दिएका छन् । दार्चुलास्थित महाकाली नदीमाथि तुइन विस्थापन गरी पुल निर्माण गर्ने उनको घोषणा थियो । अहिले साम्पाङको उक्त कार्यको चौतर्...
-
गृहमन्त्री सुधन गुरुङको धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा जेनजी आन्दोलनका अगुवा सुधन गुरुङ गृहमन्त्री चैत १३ गते बने । सुधन गुरुङ गृहमन्त्री नियुक्त भएको एक साताभित्रै उच्च–प्रोफाइल व्यक्तिहरूको धमाधम पक्राउसँगै सरकार आक्रामक कार्यशैलीमा उत्रिएको छ । १३ गते नियुक्त भएर २० गतेसम्म एकहप्तामा आइपुग्दा गृहमन्त्रीले सात जनाला...
-
एमालेमा विशेष महाधिवेशन हस्ताक्षर अभियान
प्रतिनिधि सभा निर्वाचनमा ऐतिहासिक पराजय बेहोरेको नेकपा एमालेमा नेताहरूले नेतृत्व परिवर्तनको दबाब बढाएका छन् । सामाजिक सञ्जाल र सार्वजनिक फोरमहरू मार्फत उनीहरूले पार्टी पुनर्गठनबारे अभिव्यक्ति दिइरहदा, सँगसँगै विशेष महाधिवेशन माग गर्ने अभियान पनि चलेको खुलेको छ । स्रोतका अनुसार, निर्वाचन सम्पन्न भएको एक महिना...
-
ओलीलाई रिहाइ गर्न अस्वीकार
सर्वोच्च अदालतले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई रिहाइको आदेश दिन अस्वीकार गरेको छ। रिहा गर्न माग गर्दै पत्नी राधिकाले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा कारण देखाउ आदेश जारी गर्दै रिहाइको आदेश दिन अस्वीकार गरेको हो। न्यायाधीश मेघराज पोखरेलकोे एकल इजलासमा भएको प्रारम्भिक सुनुवाइपछि सरकारका ...
-
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। ओलीलाई पक्राउ गर्न प्रहरी टोली उनको गुण्डुस्थित निवासमा प्रवेश गरेर पक्राउ गरेको हो। अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष खड्का नेतृ्त्वको टोली ओली निवास प्रवेश गरेको थियो। उनलाई पक्राउ गर्न रातिदेखि नै प्रहरी टोली ओली निवास गुण्डु पुगेको थिय...
- 1
- 2
- 3
- …
- 76
- Next Page »










