• कोशीका मुख्यमन्त्रीलाई दुई तिहाइबढी मत

    कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाएका छन् । कांग्रेसबाट विद्रोह गरेर नेकपा एमालेसँग समीकरण बनाइ मुख्यमन्त्री बनेका उनले प्रदेशसभामा रहेकामध्येबाट दुई तिहाइबढी मत प्राप्त गरेका हुन् ।   कार्की मुख्यमन्त्री नियुक्त हुनासाथ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देउवा-शेखरसहितको ‘च...

  • कोशीको नजिरले कहाँ कहाँ खतरा ?

    कोशी सरकार गठन गर्ने विषयमा सत्तारूढ दल नेपाली कांग्रेसका शेखर समूहले विद्रोह गरी केदार कार्कीलाई मुख्यमन्त्री बनाएपछि देशको राजनीति तरङ्गित भएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८(५) बमोजिम मुख्यमन्त्री दाबी पेस गर्न दलहरूलाई शुक्रबार ५ बजेसम्म समयसीमा दिएका थिए ।   तर बिहीबार एमालेको...

  • केदार कार्की : नेविसङ्घ एकाइ सभापतिदेखि मुख्यमन्त्रीसम्म

    केदार कार्की कोशी प्रदेशको छैटौँ मुख्यमन्त्रीमा आज नियुक्त भएका छन् । पिता प्रेमबहादुर कार्की र आमा ईश्वरी कार्कीको कोखबाट २०३० साल पुस ७ गते जन्मनुभएका कार्की विद्यार्थीकालदेखि नै राजनीतिमा होमिएका हुन् ।   मोरङको बुढीगङ्गा गाउँपालिका वडा नं २ निवासी मुख्यमन्त्री कार्की सानैदेखि विद्रोही स्वभावका थिए । ...

  • मुख्यमन्त्री नियुक्ति टार्न प्रदेश प्रमुखलाई केन्द्रबाटै दबाब, भोलि दुवैपक्षका सांसदको सनाखत हुने

    सत्ता गठबन्धनले कोशीको मुख्यमन्त्री नियुक्ति तत्काल नगर्न प्रदेश प्रमुखलाई केन्द्रबाटै दबाब दिएपछि शुक्रबारको डेडलाइन टरेको छ । आफैैंले दिएको समय सकिएपछि पनि बहुमत सांसदको हस्ताक्षरसहित सशरीर उपस्थित भएका केदार कार्की पक्षलाई उनले सनाखत गरेरमात्र नियुक्ति गर्ने अडान प्रदेश प्रमुखले लिएका हुन् ।  ...

  • कोशीको मुख्यमन्त्रीमा केदार कार्की र इन्द्र आङ्बोको दाबी

    कोशी प्रदेशमा मुख्यमन्त्रीमा केदार कार्की र इन्द्र आङ्बोले दाबी पेश गरेका छन् । माओवादी केन्द्रलाई मुख्यमन्त्री दिने गठबन्धनले निर्णय गरे संगै कांग्रेसका ८ जना प्रदेश सांसदहरुले विद्रोह गरेर मुख्यमन्त्रीमा केदार कार्कीले दाबी पेश गरेका हुन् । प्रदेश सांसद कार्कीको नेतृत्वमा मुख्यमन्त्रीको दाबा सहित ८ जना नेपाली कां...

  • इजरायल र प्यालेस्टाइनको संघर्ष कथा

    प्यालेस्टाइनी सशस्त्र समूह ‘हमास’ द्वारा अचानक शनिबार इजरायलमा भएको आक्रमणले विश्वभरका मानिसहरुलाई स्तब्ध पारेको छ । इजरायल र हमासको घातक द्वन्द्वमा हजारौं जनाले ज्यान गुमाइसकेका छन् । इजरायलीमात्र नभई नेपाललगायत विभिन्न देशका नागरिकहरु पनि मारिएका छन् । हमास र इजरायलको द्वन्द्व भर्खरै सुरु भएको भने होइन...

  • एमाले कोशीको अध्यक्षमा घनश्याम खतिवडा विजयी

    एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा विजयी भएका छन् । प्रतिस्पर्धी विनोद ढकाललाई ७३ भोटले हराउँदै खतिवडा अध्यक्षमा निर्वाचित भएका हुन् । खतिवडाले ५१२ मत ल्याउँदा ढकाल ४३९ मतमा रोकिए ।   प्रदेश अध्यक्षमा विजयी भएसँगै खतिवडाले मोरङको पाँचौ जिल्ला अधिवेशनमा हारेको बदला लिएका छन् । सो अधिवेशनमा ढकालल...

  • ललिता निवास प्रकरण : माधव र बाबुराममाथि मुद्दा नचलाएको विषयमा सरकारसँग लिखित जवाफ माग

    काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा बाबुराम भट्टराईविरुद्ध मुद्दा दर्ता नभएको विषयमा कारण देखाउ आदेश गर्दै लिखित जवाफ माग गरेको छ ।   न्यायाधीश विनोद शर्माको एकल इजलासले आज ललिता निवासको जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वयविरुद्ध मुद्दा दायरको वि...

  • प्रचण्ड सरकारमा रहने कि नरहने गम्भीर समीक्षा गर्न कांग्रेसमा माग

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा धारणा राखेका अधिकांश केन्द्रीय सदस्यहरूले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको अहिलेको सरकारमा रहने कि नरहने गम्भीर समीक्षा गर्न माग राखेका छन्।   गठबन्धनको नेतृत्वकर्ता कांग्रेस सभापति शेरबहादुर देउवा भए पनि सरकारको नेतृत्व भने मा...

  • काेशीमा आन्दाेलन गर्न विदेशीको सहयोगमा काठमाडौंदेखिका मानिस ल्याउन थालियाे : मुख्यमन्त्री कार्की

    कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एमालेका अगाडि धेरै समस्या नरहेको बताएका छन् । प्रगतिशील तथा पेशागत कानुन व्यवसायी सङ्घ (पिपीएलए)को कोशी प्रदेशको प्रथम अधिवेशनको उद्घाटन गर्दै उनले कोशीमा एमालेले हार्ने सिट सङ्ख्या थोरै मात्रमा रहेको दाबी गरे ।   मुख्यमन्त्री कार्कीले भने, “कोशी नामकरणको व...