• प्रधानमन्त्री प्रचण्डकाे चीन भ्रमण : भेटवार्ता र विभिन्न कार्यक्रममा

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मित्र राष्ट्र चीनको औपचारिक भ्रमणका लागि शनिबार चीन पुगेका छन् । प्रधानमन्त्री दाहाल शनिबार चीनको हाङ्चाउ सहर पुगेका हुन् ।   शनिबार स्थानीय समयअनुसार बिहान साढे १० बजे उनी सो सहरको हाङ्चाओ विमानस्थलमा अवतरण गरेका हुन् । उनलाई सो विमानस्थलमा चीन सरकारका खेलकुद तथा स...

  • नेकपा एमाले भोजपुरले टुंगायो प्रदेश प्रतिनिधी

        भोजपुर । नेकपा एमाले भोजपुरले आफ्नो प्रदेश अधिवेशनका लागि प्रतिनिधीहरु छनोट गरेको छ । जिल्ला कमिटिले ९ वटै पालिकाहरुबाट नेकपा एमाले कोशी प्रदेश कमिटिको प्रथम अधिवेशनका लागि प्रतिनिधीहरु छनोट गरेको हो । यहि असोज १२ र १३ गते विराटनगरमा हुने अधिवेशनमा भोजपुरबाट खुलातर्फ १७ जना, १ दलित तथा ९ महिला ...

  • सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय आयोग बनाउन दलहरूबीच जुटेन सहमति

    काठमाडौं । सुन तस्करी प्रकरणको छानबिनकालागि उच्चस्तरीय आयोग बनाउने विषयमा दलहरूबीच सहमति जुट्न सकेन । सिंहदरबारमा बसेको प्रमुख तीन दलको बैठकमा सत्तापक्ष र प्रतिपक्ष आ-आफ्नै अडानमा बसेपछि सहमति जुट्न नसकेको हो ।   नेकपा एमालेका सचेतक महेश बर्तौलाले सरकारले संसदमा गरेको वाचा र सहमति कर्यान्वयन गर्न नसकेको ...

  • चीन र भारतलाई उछिन्दै अमेरिका बन्यो नेपालको प्रमुख दाता

    संयुक्त राज्य अमेरिका नेपालको प्रमुख अनुदान दाता बनेको छ। पछिल्लो १२ वर्षको तथ्याङ्कअनुसार चीन र भारत दुवैलाई पछि पार्दै अमेरिका नेपालको प्रमुख अनुदान दाता बनेको हो।   अर्थ मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार सन् २०१० देखि २०२२ सम्ममा अमेरिकाले १ अर्ब ६० करोड ७५ लाख २२ हजार ५ सय ९८ डलर अनुदान रकम ने...

  • आर्थिक विकासले प्रजातान्त्रिक प्रणालीको सम्भव छ : प्रधानमन्त्री दाहाल

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आर्थिक क्षेत्रको विकासले मात्र प्रजातन्त्रको स्थायित्व सम्भव हुने बताएका छन् । उनले नागरिकको जीवनस्तर उकास्न भोकमरी विरुद्धको अभियान र प्रजातन्त्रको दिगो विकासका लागि बेरोजगारी न्यूनीकरण अपरिहार्य भएको उल्लेख गरे ।     संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा ...

  • अमेरिकीसहायक विदेशमन्त्री डोनाल्ड लुको शीर्ष नेतालाई प्रश्न– एमसीसी कार्यान्वयनमा के छ प्रगति ?

        काठमाडौं । अमेरिकाको दक्षिण एसिया मामिला हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लु शुक्रबार एक दिने भ्रमणका लागि काठमाडौं ओर्लिए । विमान बंगलादेशबाट काठमाडौं आइपुगेका उनी त्यसपछि दिनभरि राजनीतिक भेटघाटमा व्यस्त बने । अमेरिकी नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) संसदबाट अनुमोदन भएको साढे १६ मह...

  • ललिता निवास भ्रष्टाचारः घूसमा मात्र २२ रोपनी

      काठमाडौँ । बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको जग्गा व्यक्तिका नाममा सारिएको मुद्दा अहिले चर्चामा छ, किर्ते कागजात खडा गर्ने बिचौलिया तथा कर्मचारीले घूसबापत मात्र २२ रोपनी जग्गा लिएको पुष्टि भएको छ । प्रधानमन्त्री निवास ९नीलो माथि० र हाल राष्ट्रिय सभा अध्यक्ष निवास ९नीलो तल० । सुनौलो रङ– १ नं। कित्...

  • चित्त बुझेन भने गठबन्धन फेरिन्छ : गगन थापा

    काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धनले चित्त बुझ्नेगरी काम नगरे गठबन्धन फेरिने बताएका छन् । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्  । महामन्त्री थापाले गठबन्धन ठिक ढंगले चलेन र चित्त बुझेन भने गठबन्धन फेर्नेकुरा नौलो नभएको बताए ।   ‘हाम्रो...

  • देउवाको सिंगापुर डिलिङ, दाहाल सशंकित

    काडमाडौं। कांग्रेस सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि यतिबेला सिंगापुरमा छन्। पत्नी आरजू र स्वकीय सचिव भानु देउवासहित सभापति देउवा गत मंगलबार सिंगापुर गएका थिए।   सभापति देउवा र उनका सहयोगी भानु देउवा काठमाडौंबाट सिधै सिंगापुर गएका थिए भने पत्नी आरजू देउवा भने काठमाडौंबाट दिल्ली हुँदै सिंगापुर...

  • वामदेव गौतम एमालेमा जान तयार, दोस्रो वरीयता चाहिने शर्त

    काठमाडौं। नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम एमालेमा जान दोस्रो वरीयता चाहिने शर्त राखेका छन् । आइतबार च्यासलस्थित एमाले मुख्यालयमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा उनले आफू एमालेमा फर्किन तयार रहेको र यसका लागि दोस्रो वरीयता दिनुपर्ने शर्त राखेका हुन् ।   अध्यक्षपछिको दोस्रो वरीयता ...