• एमसीसीका कारण गठबन्धन अझ मजबुत बन्याेः प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीका कारण गठबन्धन अझ मजबूत बनेको बताएका छन्। प्रचण्डले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन दल चुनावी तालमेल गरेर अघि बढ्ने पनि बताए।   ‘एमसीसीका कारण गठबन्धन टुट्ने र फेरि देशमा अस्थिरता आउने आशंका थियो,त्यो हामीले तोडेका छौं,’ शु...

  • खुस्कन लागेको गठबन्धन

    काठमाडौं । सत्ता गठबन्धनको एक हिस्सेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले बुधबार पार्टी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय नेताहरुलाई स्थानीय तहको निर्वाचनमा मिलेर जाने सहमति भइसकेको सुनाइरहेका थिए ।   सोही समयमा सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले पार्टी कार्यालमा स्थानीय तह न...

  • सत्ता गठबन्धनबीच स्थानीय तहमा मिलेर जाने सहमति : नेपाल

    काठमाडौं । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ दलहरूबीच स्थानीय तह निर्वाचनमा मिलेर जाने सहमति भइसकेको बताउनुभएको छ ।काठमाडौंमा सुरु भएको पार्टी केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष नेपालले स्थानीय तह चुनावको तयारीको सन्दर्भमा सत्तारुढ दलहरूबीच मिलेर जाने सहमति भएको बताउनुभएको हो । ...

  • स्थानीय तहमा फेरि पहिलो दल बन्ने एमालेको रणनीति

    २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमाले ४० प्रतिशतभन्दा बढी स्थान जितेर पहिलो दल बनेको थियो। त्यसबेला हालको मधेश प्रदेशबाहेक सबै स्थानमा एमाले निकै बलियो देखिएको थियो।   वैशाख ३० गते हुन लागेको स्थानीय तहको चुनावमा पाँच वर्षअघिको जस्तै सफलता दोहोर्याउन एमालेले चुनावी अभियानलाई तीव्रता दिएको छ। २...

  • ओलीको सुझाव मान्य नहुने : मुख्यमन्त्री राजेन्द्र राई

    पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्माले प्रदेश १ को नाम ‘कोशी’ राख्नुपर्ने सुझाव दिएसँगै नामकरणको बहस फेरि सुरु भएको छ । प्रदेश १ को नामकरणमा विभिन्न तर्कसहितका प्रस्ताव आइरहेको समयमा ओलीले ‘कोशी’ नाम राख्न सुझाव दिएका हुन् । तर प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले ओलीको सुझाव मान्य नहुने प्र...

  • चुनाव चिह्नमा हरियो रङ स्वीकार्य छैन : ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनको मतपत्रमा दलहरुको चुनाव चिह्न हरियो रङले छपाइ गर्ने निर्वाचन आयोगको निर्णयको विरोध गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले हरियो चिह्न के कारणले राख्ने भनी आयोगलाई प्रश्न गरेका छन् ।   आयोगले सोमबार पठाएको प्रेस विज्ञप्...

  • माओवादी केन्द्रले तोक्यो प्रदेश इन्चार्ज

    काठमाडौं । तीन वटा मुख्य निर्णय गर्दै नेकपा माओवादीको केन्द्रीय कमिटी बैठक सकिएको छ । बैठकपछि नेता जनार्दन शर्माले एमसीसीमा उठेका प्रश्नहरु जेठ २० सम्म स्थगित गरेको, प्रदेश इन्चार्जहरु तोकेको र स्थानीय निर्वाचनका पार्टी नीति तय गरेर बैठक समापन भएको जानकारी दिनुभयो ।   उहाँले एमसीसीमा उठेका विषयका साथै पा...

  • महाअभियोग सिफारिस समिति गठन भएपछि यसरी अघि बढ्छ प्रधानन्यायाधीस विरुद्धको महाअभियोग

    काठमाडौं। प्रतिनिधि सभाले आइतबार ११ सदस्यीय महाअभियोग सिफारिस समिति गठन गरेको छ। नेपालको संविधान, २०७२ को धारा १०१ को उपधारा ३ वमोजिम महाअभियोग सिफारिस समिति गठन गरिएको हो।   सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का सांसदलहरुले यही फागुन १ गते प्रधानन्यायाधीस विरुद्ध महाअभियोग प्रस्ताव दर्...

  • रुस–युक्रेन युद्ध : पुटिनलाई रोक्न बेलायतले बनायो ६ बुँदे योजना

    बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले युक्रेनमा जारी रुसको ‘भयानक’ आक्रमण रोक्न विश्वका नेताहरूले नयाँ प्रयास गर्नुपर्ने बताएका छन्। न्युयोर्क टाइम्सका लागि लेखिएको लेखमा प्रधानमन्त्री जोन्सनले भनेका छन्, ‘युक्रेनका जनताले हामीलाई निर्णय गर्नेछन्, भविष्यका इतिहासकारहरूले होइन।’   प्रधानमन्त्री जोन्सनले ६...

  • ‘अर्ली इलेक्सन’ मा सत्ता गठबन्धन

    काठमाडौं: सत्ता गठबन्धनमा पुन: ‘अर्ली इलेक्सन’को विषयले प्रवेश पाएको छ। तमाम विरोध, दबाब र अवरोधका बीच अमेरिकी अनुदान सहायता एमसीसी सम्झौता प्रतिनिधिसभाबाट अनुमोदन भएसँगै गठबन्धनमा अर्ली इलेक्सनका स्वरहरु उठ्न थालेका छन्।   अर्ली इलेक्सनको विकल्प अघि सार्नुमा कारण भने प्रमुख प्रतिपक्षी नेकपा एमालेको कार्...