• एमसीसीबारे चीनको कडा टिप्पणी

    काठमाडौं । चीनले अमेरिकी सहयोग परियोजना एमसीसीबारे कडा टिप्पणी गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनयिङलेले एससीसी उपहार हो कि पान्डोराज बक्स हो भनेर प्रश्न गरेकी छिन् ।   अमेरिकाको नेपालस्थित दूतावासले ५०० मिलियनको एमसीसी अनुदानलाई अमेरिकी जनताको तर्फबाट उपहार भनेको भन्दै उनले चिनियाँ वि...

  • ३५ सांसदले मात्र समर्थन गर्दा पनि यसरी पास हुन सक्छ एमसीसी

    काठमाडौं– लामो रस्साकस्सीपछि एमसीसी सम्झौतामा संसद्‍मा पेश भए पनि पारित हुने–नहुने अन्योल छ। सत्ता साझेदार दलहरु नै एमसीसीको विरोधमा रहेकाले प्रधानमन्त्री शेरबहादुर देउवालाई एमसीसी पास गराउन सहज छैन।   सत्ता साझेदार दलहरु नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले यथास्थितिमा एमसीसी पारितका लागि समर...

  • पुटिनले दिए युक्रेनका दुई क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता

    रूस र युक्रेनको सीमामा केही हप्तादेखि जारी तनाव चरणमा प्रवेश गरेको छ। सोमबार रूसी राष्ट्रपति भ्लादमिर पुटिनले पूर्वी युक्रेनका दुई क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएका छन्।  रूस समर्थित पृथकतावादीको नियन्त्रणमा रहेका डोनेस्क र लुहान्स्क क्षेत्रलाई पुटिनले स्वतन्त्र राज्यको मान्यता दिएका हुन्। ती दुई क्षेत्रका...

  • माओवादी र समाजवादीले एमसीसीको विपक्षमा मत दिने, एमालेले पास गरे सरकार छाड्ने

    अमेरिकी आर्थिक सहयोग परियोजना एमसीसीलाई संसदमा टेबल गरेपछि सबैभन्दा बढी अप्ठेरोमा परेको छ– सत्तारुढ नेकपा माओवादी केन्द्र। आलोचनाको केन्द्रमा छन् अध्यक्ष प्रचण्ड। उनलाई एकातिर गठबन्धन जोगाउनुछ, अर्काेतिर गठबन्धनले अघि सार्ने प्रस्तावको विपक्षमा उभिने निर्णय पार्टीले गरेको छ।   आइतबार बसेको प्रतिनिधि सभाक...

  • एमसिसीको विरोधमा बेलायतका नेपाली माओवादी

    नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) बीच भएको अनुदान सहायता सम्झौता संसदमा पेश भएकोमा नेकपा माओवादीनिकट जनप्रगतिशिल मञ्च यूकेले विरोध जनाएका छन् ।   नेकपा माओवादीनिकट जनप्रगतिशिल मञ्च यूकेले सोमबार लन्डनस्थित नेपाली दूतावास पुगेर एमसिसीको विरोधमा एक ज्ञापनपत्र बुझाएको छ...

  • एमसीसी समयमै संसदमा नल्याउँदा अहिलेको अवस्था बन्योः ओली

    काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसी संसद्‍मा समयमै नल्याउँदा अहिलेको अवस्था बनेको र देश विदेशी शक्तिहरूको क्रिडास्थल भएको बताएका छन् ।   सरकारले संसदमा आइतबार एमसीसी टेबल गरेपछि नयाँ बानेश्वरस्थित संसद्‍ भवनमा पार्टीका करिब ३ दर्जन सांसदहरुसँगको छलफलका क्रममा उनले सम...

  • एमसीसी टेवुल गर्ने निर्णयप्रति झलनाथ खनालको आपत्ति

    काठमाडौं। नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनालले सत्तारुढ गठबन्धनले आइतबार विहान गरेको अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा टेवुल गर्ने निर्णयप्रति आपत्ति जनाएका छन्।   उनले संविधान विपरित गठबन्धनले एमसीसी टेवुल गर्ने निर्णय गरेको समेत आरोप लगाए। ‘एमसीसी अनुमोदन...

  • एमाले सांसदको नाराबाजीबीच संसदमा एमसीसी पेस

    प्रतिनिधिसभामा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पेस गरिएको छ ।आइतबार बसेको प्रतिनिभिसभा बैठकमा अर्थमन्त्रीका तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी पेस गरेका हुन् ।   सो सम्झौता अनुमोदनका लागि पेस गरिएको हो । मन्त्री कार्कीलेले एमसीसी पेस गर...

  • रञ्जु दर्शनाले गरिन् इंगेजमेन्ट

    विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शनाले इंगेजमेन्ट गरेकी छन् । उनले किशोर कुइकेल (किसु)सँग इंगेजमेन्ट गरेकी हुन् । दर्शनाले सामाजिक सञ्जालमार्फत् सारा ब्राह्मणडलाई साक्षी राखेर टिका कार्यक्रम सम्पन्न गरेको जनाएकी छन् ।   ‘आजदेखि जीवनको अर्को एउटा सुन्दर यात्राको शुभारम्भ भएको छ । दियो कलश र गणेश भगवान...

  • नेपाललाई लिएर दुई ठूला महाशक्ति राष्ट्र चीन र अमेरिका आमनेसामने

    नेपाललाई लिएर विश्वका दुई ठूला महाशक्ति राष्ट्र अमेरिका र चीनबीच वाकयुद्ध सुरु भएको छ । सन् २०१७ मा नेपाल र अमेरिकाबीच भएको ५० करोड डलरको विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)कारण चीन र अमेरिकाबीच वाकयुद्ध सुरु भएको हो ।   यसको सुरुवात गत माघ २७ गते भएको हो । एमसीसी सम्झौता संसदबाट अनुमोदन गर...