• निर्वाचन आयोगको स्पष्टीकरण : नेकपाको कुनै गुटलाई आधिकारिता दिएका छैनौं

    नेकपाको कुनै एउटा समूहलाई आधिकारिता प्रदान नगरेको निर्वाचन आयोगले प्रष्ट पारेको छ ।   संसद विघटनसँग विभाजित नेकपाको प्रचण्ड–माधव समूहले बहुमत केन्द्रीय सदस्यको बैठक राखेर केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाएर माधवकुमार नेपाललाई चयन गरेको छ । ओली समूहले भने २०७८ मंसिरमा महाधिवेशन गर्ने गरी केन्द्रीय कमिटी वि...

  • बुटवलमा प्रचण्ड–माधव समूहको शक्ति प्रदर्शन

    काठमाडौं। सरकारले प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेपछि दुई समूहमा विभाजित भएको नेकपाको एक समूह प्रचण्ड–माधव समूहले बिहीबार लुम्बिनी प्रदेशको रुपन्देही जिल्लास्थित बुटवलमा शक्ति प्रदर्शन गरेको छ।   बिहीबार बुटवल बजरामा विरोध प्रदर्शनपछि पुष्पलाल पार्कमा विरोधसभा आयोजना गरियो। समूहका अध्यक्ष...

  • प्रधानमन्त्रीलाई लिखित जवाफसहित अदालतमा उपस्थित हुन आदेश

    सर्वोच्च अदालतले अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीले लिखित जवाफसहित आफैं अदालतमा उपस्थित हुन आदेश दिएको छ ।   प्रतिनिधिसभा विघटनको मुद्दामा  ‘बाजे वकिललाई इजलासमा लगेर तमासा गरेको’ अभिव्यक्ति दिएपछि प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको थियो ।   रिटमा प...

  • अविश्‍वासको प्रस्ताव पारित गर्न एजेण्डा मिल्ने दलसँग सहकार्य हुन्छ : आचार्य

    विराटनगर : नेकपा (दाहाल-नेपाल समूह)का प्रदेश-१ का इन्चार्ज भीम आचार्यले प्रदेश सरकारविरुद्धको अविश्‍वास प्रस्ताव पारित गर्न  राजनीतिक एजेण्डा मिल्ने दलहरूसँग सहकार्य हुने बताएका छन् ।   ‘राजनीतिक एजेण्डा मिलेका र संसद्‍मा भएका दलसँग मिलेर अविश्‍वासको प्रस्ताव पारित गर्ने छौं,’ उनले भने ‘पहिला अविश्‍वास प...

  • अध्यक्षमा ओली र दाहाल नै रहनेगरि नेकपालाई निर्वाचन आयोगले पत्र पठायो

    काठमाडौं । निर्वाचन आयोगले एकता महाधिवेशन मितिसम्म नेकपा अध्यक्षमा केपी शर्मा ओली र पुष्पकमल दाहाल नै यथावत् रहने पत्र पठाएको छ । अध्यक्षद्वय ओली र दाहाललाई छुट्टाछुट्टै पठाइएको पत्रमा विद्यमान ऐन र नेकपाको विधानलाई उल्लेख गरिएको छ । ‘आयोगको निर्णयअनुसार नेकपाका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाललाई जानकारीपत...

  • अर्को पत्र लिएर दाहाल–नेपाल समूह आयोग जाने

    काठमाडौं । निर्वाचन आयोगले पुरानै पार्टीलाई यथावत् राख्नेगरी गरेको निर्णयलाई नेकपा प्रचण्ड–नेपाल समूहले ‘विभेदकारी’ भएको निष्कर्ष निकालेको छ । सोमबार भएको अनौपचारिक छलफलमा शीर्ष नेताहरुले यस्तो निष्कर्ष निकालेका हुन् ।   सचिवालयका सदस्यहरु पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ निर्वाचन आ...

  • नेकपा विभाजनले मान्यता नपाउने आयोगको निर्णय

      काठमाडौं । निर्वाचन आयोगले नेकपा विभाजनलाई मान्यता नदिने निर्णय गरेको छ । आइतबार बसेको आयोगको बैठकले साविककै विवरण कायम हुने भन्दै नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई जानकारी दिने निर्णय गरेको हो । ओली समूह र दाहाल–नेपाल दुवै समूहले गरेको छुट्टाछुट्टै मागदाबीलाई आयोगले अस्वीकार गरेको छ ...

  • कांग्रेस चुनावको पक्षमा छैन, सरकारमा पनि जाँदैन : रामचन्द्र पौडेल

    काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको अहिलेको निर्णयले देशलाई अफगानिस्तानतर्फ लगेको आरोप लगाएका छन्। विराटनगर विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीका क्रममा नेता पौडेलले यस्तो बताएका हुन्।     प्रधानमन्त्री ओलीको निर्णयले देशलाई बर्बादीतर्फ लान ख...

  • ओलीसँग अब दुई मात्र शक्ति छन्, ‘साइबर स्याल’ र ‘सेटिङ’ : घनश्याम भुसाल

    नेकपा नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी ओलीसँग अब दुई मात्र शक्ति ‘साइबर स्याल’ र ‘सेटिङ’ बाँकी रहेको दाबी गरेका छन् । नेकपा प्रचण्ड–माधव समूहले राजधानीमा शुक्रबार आयोजना गरेको विरोध सभामा भुसालले यस्तो बताएका हुन् ।   भुसालले ओलीलाई प्रतिनिधिसभा विघटन गर्ने निर्णय फिर्ता लिन पनि सुझाब दिए । प्रतिन...

  • दाहाल–नेपाल समूहको शक्ति प्रदर्शनका ६ सन्देश

    काठमाडौँ — देशभरका कार्यकर्ता भेला पारेर नेकपाको दाहाल–नेपाल समूहले संघीय राजधानीमा शक्ति प्रदर्शन गरेको छ । पूर्वनिर्धारित कार्यतालिका हेरफेर गर्दै दाहाल–नेपाल समूहले शक्ति प्रदर्शनमार्फत विभिन्न शक्ति केन्द्रलाई सन्देश दिएको छ । प्रधानमन्त्री केपी ओलीले दुई वर्ष कार्यकाल बाँकी रहँदै पुस ५ मा संसद् विघटन गरेको ...