• बर्षातले घरगोठ भत्किँदा चौपाया मरे, बाटो विग्रिएपछि सास्ती

    भोजपुर । अविरल वर्षातले जिल्लाका विभिन्न ग्रामिण भेग घर तथा भौतिक संरचनामा क्षति पु¥याएको छ । वर्षाले आमचोक गाउँपालिका ४, बालंखामा स्थानीय तिलक बहादुर कार्कीको दुई तले घर, रामप्रसाद राई गाउँपालिका १, ओख्रेमा स्थानीय धन वहादुर राईको एकतले घर र अरुण गाउँपालिका ५, याकुमा स्थानीय रमेश ढकालको घर भत्काएको छ । कुनै मानवी...