• किराँत पत्रकार संघको स्थापना दिवसमा राई सम्मानित

    भोजपुर । स्थापन दिवसको अवसरमा पत्रकार केशरबहादुर राई सम्मानित भएका छन् । किराँत राई पत्रकार संघले ११ औ स्थापना दिवसको अवसरमा राईलाई सम्मान गरेको हो । राईले पत्रकारिता क्षेत्रबाट योगदान दिएकाले सम्मान गरिएको किराँत पत्रकार संघ भोजपुरका सचिव छिवाबुङ्गवाली राईले बताए । संस्थाको नयाँ कार्यसमिति गठन भएपछि औपचारिक रुपमा...