• विदेशी संस्कारले संकटमा गाउँघरका मौलिक बाजा

      भोजपुर । हिजोआज हाम्रा गाउँघरमा बिहेकार्जोमा नेपाली लोकबाजाको सट्टा अत्याधुनिक प्रविधी (रेडियो, उफर, साउण्डबक्स, एम्लिफायर जस्ता) को प्रयोजन बढि हुने गरेको छ । बढ्दो आधुनिक परिवेश र विदेशी कलाप्रतिको रुचिले पहिलेजस्तो गाउँघरमा नेपाली लोकबाजाहरु क्रमशः हराउने क्रममा छन् । वर्षौँदेखि चल्दै आएको लोपन्मुख मौ...