• भोजपुर नगरपालिका खुल्ला दिशामुक्त घोषणा

    भोजपुर । लामो समयपछि भोजपुर नगरपालिकालाई खुल्ला दिशामुक्त घोषणा गरिएको छ । नगरक्षेत्रका सम्पूर्ण घरमा सेफ्टीट्याङ्की सहितको शौचालय निर्माण भएपछि नगरलाई खुल्ला दिशामुक्त घोषणा गरिएको हो । जिल्लाका अन्य ८ ओटा स्थानीय तह यसअघि नै खुल्ला दिशामुक्त घोषणा गरिएको भएपनि मुख्य बजार रहेको नगरपालिकाको वडा नम्वर–७ मा शौचालय न...