• बिहे गर्न नमानेको भन्दै महिलामाथि एसिड र छुरा प्रहार

      नवलपरासी – एक बालिकाको एसिड आक्रमण बाट मृत्यु भएको २४ घण्टा नबित्दै नवलपरासीको कावासोती नगरपालिका ९ डण्डा बजारकी बसन्ती परियारमाथि एसिड र छुरा प्रहार भएको छ ।उन्को चितवनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । एसिड प्रहार गरेको अभियोगमा डण्डाबजारकै विमल सिर्पाइलीलाई प्रहरीले पक्राउ गरेको छ । आफूसँग बिहे गर्न ...