• नारायण थापाको कुनै दिन त भेट होला सार्वजनिक (भिडियो सहित)

    काठमाडौं । पछिल्लो समयका जोसिला गायक नारायण थापाको स्वरमा नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । मिलन पछिको बिछोडमा पनि आफ्नी मायालुलाई पुन भेट्ने आशा बोकेको भावमा "कुनै दिन त भेट होला" बोलको गीतको मार्मिक भिडियो सार्वजनिक भएको हो । आधुनिक युवा युवतीमा पहिले माया अनि पछि हुने धोकाधडीको वास्तविक कथालाई मर्मस्पसी शब्द ब...