• भोजपुरमा पनि सुरु भयो अमेरिकी फौजी किराको प्रकोप

    भोजपुर । भोजपुरमा पहिलोपटक फौजी किराको प्रकोप देखिएको छ । फौजी किराले मकैबाली सखाप पार्न थालेपछि हतुवागढी गाउँपालिका क्षेत्रका किसानहरु चिन्तित देखिएका छन् । लामो खडेरीले बर्खे मकै सखाप भएपछि लगाएको हिउँदे मकैमा पनि फौजी किराले दुःख दिन थालेपछि किसान निराश बनेका हुन् । बर्खे मकै खडेरीले सुकेपछि किसानले असार अन्त...