भोजपुर । भोजपुरमा आफ्नै सौतेली आमासंग मिलेर बृद्ध बाबुको हत्या गरिएको छ । भोजपुर नगरपालिका ११, आम्तेकका ६५ वर्षिय हरिबहादुर राई र उनकी कान्छी आमा ५६ वर्षिया कर्णशोभा राईले ८८ वर्षिय दलबहादुर राईको हत्या गरेको खुल्न आएको हो । हरिबहादुरले कान्छी आमासंग मिलेर गत असोज २५ गते बाबु दलबहादुरलाई घाँटी थिची हत्या...

