• मदन भण्डारी स्पोर्टस एकाडेमी सुनसरी धरानको पोल्टामा

    सुनसरी । मदन भण्डारी स्पोट्स एकाडेमी सुनसरीले आयेजना गरेको सर्बाधिक राशिको फुटसल प्रतियोगिताको उपाधी धरानले हात पारेको छ । शनिबार भएको फाइनल खेलमा एफ एफ सी धरानले बिग फुटसललाई ७ को बिरुद्ध २ गोल गर्दै उपाधी हात पारेको हो । धरान एफ एफ सि फुटसल क्लबले पहिलो भएसगैँ एक लाख एक हजार सहित ट्रफि र प्रमाण पत्र प्राप्त गर...