भोजपुर जिल्लाको प्रदेश सभा (क) प्रदेशसभा सदस्य, नेकपाका केन्द्रिय सदस्य तथा संखुवासभा नेकपाका ईन्चार्ज राजेन्द्र कुमार राई बौद्धिक, भद्र, शालिन, विकासप्रेमी र सरल जिवनशैली भएका नेता मानिन्छन् । राई हाल भोजपुर आयोजना हुने विभिन्न औपचारिक तथा अनौपचारिक कार्यक्रम र संखुवासभामा विशेषगरि राजनीतिक कार्यक्रममा व्यस्त रहेक...