• एसिड आक्रमणमा परेकि सम्झनाको ज्यानगयो

    काठमाडौं । गत भदौ २६ गते एसिड आक्रमणबाट गम्भीर घाइते भएकी रौतहट चन्द्रपुर नगरपालिका ६ कि सम्झना दासको उपचारको क्रममा मृत्यु भएको छ । उनको कीर्तिपुर अस्पतालमा उपचारकै आईतबार राति साढे ११ बजेतिर मृत्यु भएको हो । उनीमाथि प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै ५० वर्षीय स्थानीय रामबाबु पासवानले राति घरमा सुतिरहेको बेला...