• उपेन्द्र सुब्बाको लण्डनमा कविता बाचन

    लण्डन । नेपाली साहित्यमा फरक विधाको प्रतिनिधित्व गर्ने कवि तथा लेखक उपेन्द्र सुब्बाको एकल कविता बाचन लण्डनमा हुने भएको छ । यही १६ तारिखमा लण्डनको हेरो बरो फुटबल क्लवको हलमा सुब्बाको एकल कविता बाचन हुने भएको हो । सिलिचुङ साप्ताहिक र सिलिचुङ डटकमको आयोजनामा हुन लागेको कविता बाचन कार्यक्रममा सुब्बाले उनका चर्चित कवित...