• भोजपुरे चेली अल्ट्रा धाविका मिरालाई मानार्थ विद्यावारिधि

    काठमाडौं । अल्ट्रा धाविका मीरा राईलाई अमेरिकाको एक युनिभर्सिटीले मानार्थ विद्यावारिधिको उपाधि दिइएको छ। अमेरिकाको वेस्टक्लिफ युनिभर्सिटीले राईलाई सम्मानस्वरुप उपाधि दिएको हो। आइतबार याक एण्ड यति होटलमा भएको दीक्षान्त समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन र युनिभर्सिटीका प्राडा डेभिड मेकेनीले राईलाई संयुक्त रुपमा ...