• देउरालीलाई कोशी कपको उपाधी

    भोजपुर । कोशी कप भलिवल २०७५ को उपाधी षडानन्द नगरपालिका १२ देउरालीले जितेको छ । देउरालीले कपसंगै नगद पच्चिस हजार मेडल, प्रमाण–पत्र हात पारेको हो । त्यस्तै दोस्रो हुदै षडानन्द नगरपालिका वडा नम्बर–१३ बोयाले १८ हजार, कप, मेडल र प्रमाणपत्र हात पारेको छ भने तस्रो हुदै अरुण गाउँपालिका वडा नम्बर–४ चरम्बीले नगर १२ हजार मेडल...