• ‘द भ्वाइस’मा निर्मला हत्या काण्डको बह पोख्दै तेजेन्द्र, गीत तयार २० दिन

    ‘गन्धर्व’ नेपालि संगीतका प्रेरक, अनुयायी अनि जन्मदाताका रुपमा रहँदै आएका छन् । नेपालमा संचारका साधनहरुको विकास नहुँदै खबर आदान प्रदानका माध्यम यिनै गन्धर्वहरु हुने गरेका थिए । संचार सम्बाहक थिए गन्धर्वहरु जसलाई ‘गाइने’ भनेर सम्बोधन गरिन्थ्यो । देश अनि समाजमा घटेका घटनाहरुलाई आफ्नो सारङ्गीको रेटाइसंगै भाका मिलाएर गीतको ...