संखुवासभा । सदरमुकाम खाँदबारीमा रहेको जिल्ला अस्पतालबाट बिरामी बोकेर धरान जाँदै गरेको गाडी अक्करको भीरबाट अरुण नदीमा खस्दा ६ जना बेपत्ता भएका छन् । मंगलबार साँझ साढे ८ बजेतिर खाँदबारीबाट धरान हिँडेको को १ ज ३७४९ नम्बरको बोलेरो जीप करिब साढे १० बजेतिर धर्मदेवी नगरपालिकामा पर्ने अक्करको भीरबाट अरुण नदीमा खसेको हो ...
अरुण नदी
-
-
भाेजपुरमा खोलाले बगाएर एक जना बेपत्ता
भोजपुर । भोजपुरमा अरुण नदीले बगाउँदा एक जना वेपत्ता भएका छ । षडानन्द नगरपालिका–२ माघेछापका २३ वर्षीया दिनेश वि.क.लाई खोलाले वेपत्ता पारेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । मानसिक सन्तुलन ठिक नभएको वि.क. को अरुण नदीको तुर्के पुल नजिकै पौडी खेल्ने क्रममा खोलाले बगाएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय भोजपुरल...


