• ओली सरकारको असंवैधानिक कदमको विरोधमा भोजपुरमा मशाल जुलुस प्रदर्शन

      भोजपुर । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको विरोध गर्दै भोजपुरमा राँके जुलुस प्रदर्शन भएको छ । सरकार विरुद्ध लगातार विरोध सभा गर्दै आएका अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) र राष्ट्रिय युवा संघ नेपाल भोजपुरले संयुक्त राँके जुलुस निकालेका हुन् । अनेरास्ववियू र युवा संघ...