• आकर्षणको केन्द्र बन्दै गाउँका क्याम्पस, विद्यार्थीलाई महंगो शहर धाउनुपरेन

      भोजपुर । करिब ९ वर्षअघिसम्म जिल्लाका दुर्गम ग्रामिण सर्वसाधरण छोराछोरीलाई उच्च शिक्षा पढाउन शहर पठाउथे । न्यून आयश्रोतका सर्वसाधरण ऋणपान गरेरै धरान, ईटहरी, विराटनगर, काठमाडौँ, पोखरा जस्ता ठुला सुविधासम्पन्न शहर पठाउने चलन थियो । तर अहिले भने अवस्था फेरिएको छ । गाउँमै उच्च शिक्षा पाएपछि गाउँका क्याम्पसमा व...