धरान । मंसिर १४ मा हुन लागेको उपनिर्वाचनमा क्रममा नजिकिदै गर्दा धरानमा नयाँ पार्टी रोज्नेको लर्को बढ्दै गएको छ । उपनिर्वाचनको प्रचारका लागी घरदैलोमा पुग्न व्यवस्ता रहेका नेकपाका उम्मेदवार सहित नेता र कार्यकर्ताहरूको टोलीले दिनानुदिन धेरै संख्यामा युवाहरू नेकपामा प्रवेश गराइरहेका छन । शुक्रबार नेकपाको धरान १६ मा ...
उम्मेदवार
-
-
धरानमा उपनिर्वाचनकाे चटारो, नेकपा उम्मेदवार प्रकाश राईको यस्ताे छ चुनावी अभियान
सुनसरी । यतिवेला सुनसरीको धरान उपमहानगरपालिका चुनावी सरगमी बढेको छ । जाडोको समय चिसो हुँदै जाने समयमा धरानमा भने चुनावी गतिविधिले यहाँ तातेको छ । चुनाव प्रचारप्रसारमा धरानका राजनीतिक दलका नेता र कार्यकर्ता चुनावी घरघरमा पुगेर चुनावी प्रचारमा लागेका छन् । २०७५ साल साउन १ गते धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब...


