काठमाडौं । चर्चित टेक्नोलोजी कम्पनी एप्पलले मंगलबारराति भव्य कार्यक्रमको आयोजना गरी आइफोन ११ सार्वजनिक गरेको छ । कम्पनीले आइफोन ११ सिरिजहरु आइफोन ११, आइफोन ११ प्रो र आइफोन ११ प्रो म्याक्सलाई सार्वजनिक गरेको हो । लञ्चिङ इभेन्ट क्यालिफोर्नियाको क्युपर्टिनोस्थित स्टिभजब्स थिएटरमा आयोजना गरिएको थियो । आइफोन ११ को सुरुवा...

