भोजपुर । रोजगारीको शिलशिलामा यूकेमा बसोबास गर्दै आएका प्रबासी नेपालीले कोभिड १९ बाट प्रभावित नागरिकको सहयोगका लागि जुटेका छन् । भोजपुर लगायत विभिन्न जिल्लाका प्रबासी सहयोगीदाताहरुले आर्थिक संकलन गरेर कोभिड अस्पताल भोजपुरलाई सहयोग प्रदान गरेको हो । कोभिड १९ का कारण भयावह अवस्थालाई मध्यनजर गर्दै प्...

