भोजपुर । लामो समयदेखि खानेपानी संकट हुँदै आएको सदरमुकामको खानेपानी समस्या टर्ने भएको छ । ४९ करोड ७९ लाख ९८ हजारको लागतमा आयोजनाको काम सुरु भएको हो । नेपाल सरकारको ७० प्रतिशत, नगर विकास कोषको २५ प्रतिशत र स्थानीय उपभोक्ताको ५ प्रतिशत गरी ५० करोड बराबरको लागत सुरु भएको आयोजनाबाट सदरमुकामसहित भोजपुर नगरपालिकाका ५, ६, ...

