• चाडपर्वमा मनपरी भाडा, भाेजपुर दिंलाकाे भाडा सात सय

    भोजपुर । यात्रु सिट थोरै यात्रुको संख्या ज्यादा । अरुबेलाभन्दा भाडादर पनि मंहगो । दशैतिहारको बेला यात्रुको चाप धेरै । अनि ग्रामिण कच्चि, लामो कष्टकर यात्रा । जसोतसो कोचिएरै भएनि घर पुग्न हतारमा हुन्छन्, यात्रुहरु । चाडबाडमा ग्रामिण भेगमा चल्ने छोटो तथा लामो दुरीका सवारी भाडादरमा मनपरी बढेको छ । कष्टकर लामो गन्तव्य ...

  • महिला घेदुङको साधारण सभा सम्पन्न

    धरान । नेपाल तामाङ महिला घेदुङ, धरान १५ को प्रथम साधारण सभा सम्पन्न भएको छ । महिला घेदुङ धरान १५ का अध्यक्ष तारा बम्जन तामाङको अध्यक्षता र सचिव माया गोलेको सञ्चालनमा सम्पन्न भएको सभामा नेपाल तामाङ घेदुङका राष्ट्रिय सल्लाहकार एवम् प्रमुख अतिथि सुजेन्द्र गोले, प्रदेश नं. १ उपाध्यक्ष रामबहादुर ग्याबा, सुनसरी जिल्ला अध्यक्...