• भोजपुरका प्रेम बान्तवाकाे उपचार गर्न ९९ हजारबढि संकलन

    भोजपुर । प्यारालाईसिसले कुवेतको अस्पतालमा थला परेको भोजपुर नगरपाािलका–१ का प्रेम बान्तवाको सहयोगार्थ रकम हाल सम्म ९९ हजार बढि संकलन भएको छ । मेरो प्यारो भोजपुर मार्फत प्रेम बान्तवाको सहयोगार्थ भोजपुरकै बिनोद प्रधान र चित्र बहादुर पाण्डे लगायतको अगुवाईमा ९९ हजार २ सय उनान्नसाठी रूपैया ७५ पैसा संकलन भएको हो । उच्च ब...