• समुदायस्तरमै फैलियो कोरोना, भोजपुरमा पुनः लकडाउन

      भोजपुर । समुदायस्तरका नागरिकलाई कोरोना संक्रमण देखिएपछि संक्रमण समुदायस्तरमा पुगेको छ । भोजपुर सदरमुकामस्थित बैङ्कका कर्मचारी र समुदायस्तरका व्यक्तिमा कोरोना संक्रमण देखिएपछि संक्रमण समुदायस्तरमै फैलिएको जिल्ला प्रशासनले जनाएको छ । संक्रमितको ट्राभल हिस्ट्रीका आधारमा संक्रमितको परिवार, समुदायका अन्य व्यक...