• भोजपुरमा बाख्राले अचम्मको पाठो जन्माएपछि सबै चकित…

        भोजपुर । हिजोआज सामाजिक सञ्जाल केहि अनौठा तश्विर देख्दा पनि भाइरल हुने गर्छ । अत्यन्त जिज्ञासु र चलायमान प्रविधिको जमानामा यस्ता आश्चर्य लाग्दा तश्विर र भिडियोले मानिसको मनमा कौतुहलता पैदा गरेको छ । यस्तै अचम्म लाग्दो घटना घटेको छ, भोजपुर नगरपालिका ८ पोखरे खावामा पनि । स्थानीय हर्क बहादुर कार्कील...