भोजपुर । ५५ किलोमिटरको ट्रेल रेस अर्जुन कुलुङ राई र नितु तामाङले जितेका छन् । पर्यटकीय मुन्दुम पदमार्गको प्रबद्र्धन गर्दै खेलकुदलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित दौडमा राईले पुरुषतर्फ र तामाङले महिलातर्फको दौड जितेका हुन् । पर्यटन र खेलकुद प्रबद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको दौडमा १६ वर्षदेखि ...

