• विश्वकप छनोट खेल्नुअघि खेलाडीलाई अनिवार्य क्वारेन्टिन

    भोजपुर । दक्षिण अमेरिका फुटबल महासंघले २०२० को कतार विश्वकपका लागि दक्षिण अमेरिकी छनोट फुटबल प्रतियोगितामा सहभागी हुने खेलाडीलाई अनिवार्य १० दिन होटेल र सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने जनाएको छ । यो नियम लागू भएपछि युरोपियन फुटबलमा व्यावसायिक खेल खेलिरहेका दक्षिण अमेरिकी खेलाडीले छनोट चरणमा प्रतिस्पर्धा गर्नुअघि क्...