• भाेजपुरकाे टोलटोलमा प्रहरी

    भोजपुर । नजिकिँदै गरेको महान चाड दशैँतिहारलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय र सामुदायिक सेवा केन्द्र भोजपुरको सक्रियतामा सचेतनामुलक कार्यक्रम ‘टोलटोलमा प्रहरी अभियान २०७५’ अभियान चलाएको छ । विशेषगरि सवारीसाधन चालकहरुलाई ट्राफिक संकेत, स्कुल, अस्पताल, सार्वजनिक स्थल आसपासमा सवारी साधनको गती कम गर्ने, मादक पर्दाथ ...