• साढे ९ हजारमा कोरोना पुष्टि, २ हजार बढी निको भएर फर्किए

    काठमाडौं । गत २४ घण्टामा ५ सय ३५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा गरिएको ६ हजार १ सय ९८ पिसीआर परीक्षणबाट ५ सय ३५ जनामा कोरोना पुष्टि भएको हो। यो सँगै कोरोनाबाट संक्रमित हुनेको संख्या ९ हजार ५ सय ६१ पुगेको छ।   स्वास्थ्य तथा जनसंख्या मन...

  • बेलायतमा भेटियो कोरोना संक्रमितलाई बचाउने औषधि

    लण्डन । कोरोना भाइरस संक्रमणका कारण थलिएका बिरामीहरुलाई बचाउने एक औषधि भेटिएको छ । सस्तो र सर्वसुलभ रुपमा पहिलेदेखि नै उपलब्ध ‘डेक्सामेथासोन’ नामको औषधि प्रयोगले कोरोना भाइरस संक्रमणबाट गम्भीर बिरामीहरुलाई बचाउन सकिने तथ्य प्रमाणित भएको बताइएको छ । बेलायतका विज्ञहरुले यो औषधिलाई कोरोना महामारीविरुद्धको लडाईंमा अहिले...

  • आइफोन १३ मा पाँच वटा क्यामरा

    आइफोन निर्माता अमेरिकी कम्पनी एप्पलले आगामी नोभेम्बर सम्ममा आफ्नो आइफोन १२ सिरिज सार्वजनिक गर्ने तयारी गरिरहेको छ । एप्पलको उक्त बहुप्रतिक्षित नयाँ संस्करणका आइफोनका विषयमा विभिन्न खाले खुलासाहरु धेरै अगाडि देखि नै सार्वजनिक भैरहेकै छन् । तर आइफोन १२ का विषयमा मात्रै होइन, आगामी वर्ष सन् २०२१ मा एप्पलले बजारमा ल...

  • भोजपुरमा पहिलोपटक तीव्र गतीको एफटिटिएच ईन्टरनेट सेवा विस्तार

      भोजपुर । भोजपुरमा पहिलोपटक अप्टिकल फाईबरमार्फत तीव्र गतीको फाईबर टु द होम (एफटिटिएच) अर्थात घरघरमा तीव्र गतीको ईन्टरनेट सेवा विस्तार सुरु गरिएको छ । कृति नेट धरानको एफटिटिएच सेवा अन्र्तगत जिल्लाका विभिन्न स्थानमा उक्त तीव्र गतीको ईन्टरनेट सेवा विस्तार गरिएको हो । सदरमुकामस्थित एफटिटिएच सेवा भोजपुर केन्द्...

  • फेसबुकले हटायो ३ करोड ३ लाख हानिकारक सामग्री

    काठमाडौं । सामाजिक संजाल फेसबुकले आफ्नो साइटबाट ३ करोड ३ लाख हानिकारक सामग्री हटाएको छ। फेसबुकले आफ्नो साइटबाट असामाजिक सामग्री हटाइएको दाबी गर्दै यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो। 'पछिल्लो ३ महिनाको अवधिमा कुल ३ करोड ३ लाखभन्दा बढी हानिकारक सामग्रीहरू फेसबुकले हटाइएको छ', फेसबुकलाई उदृत बीबीसीले लेखेको छ।   त्...

  • समय नपुगी जन्मिएका शिशुका लागि कृत्रिम गर्भाशय

    द नेदरल्यान्ड्सका वैज्ञानिकहरूका अनुसार अबको १० वर्षमा कृत्रिम गर्भाशयको सहायतामा समय पुग्नुअघि नै जन्मिएका शिशुको जीवन जोगाउन सकिनेछ। गर्भ रहेको सामान्यतया ३७ हप्ताभन्दा अगाडि जन्मेका शिशुहरूको मृत्युदर उच्च छ। तर यो उपकरणले मानव प्रजननको भविष्यमाथि प्रश्न पनि उठाएको छ। स्राेत विविसी ...

  • दश मिटर गहिरो पानी मुनी भिडियो खिच्ने गो प्रो सार्वजनिक

    एजेन्सी– गो प्रोले बुधबार दुई नयाँ एक्सन क्यामेरा सार्वजनिक गरेको छ । ‘हिरो–८ र गो प्रो म्याक्स एक्सन’ दुई वटा मोडेल भारतीय बजारमा ल्याएको हो । हिरो–८ ब्लाकलाई हिरो–७ ब्ल्याकको अपग्रेड भर्सनको रुपमा सार्वजनिक गरिएको छ । यस्तै, गो प्रो म्याक्सलाई गो प्रो फ्युजनको अपग्रेड भेरिएन्टका रुपमा ल्याइएको छ । हिरो–८ ब्...

  • पेट्रोलियम पाइप लाइनको परीक्षण सम्पन्न, असार अन्तिमदेखि सञ्चालनमा

    काठमाडौं। नेपाल भारत दुवै सरकारको प्राथमिकतामा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइन जमीनमुनि ओछ्याउने काम पूर्णरुपमा सम्पन्न भई परीक्षणसमेत भइसकेकाले सम्भवत यसै महीनाको अन्त्यसम्ममा सञ्चालनमा आउने भएको छ। भारतको मोतिहारीदेखि रक्सौल अमलेखगञ्जसम्म नेपाल भारत अन्तरदेशीय पेट्रोलियम पाइप...

  • नेपालमा अब बिजुली गाडी

    सरकारले पेट्रोल-डिजल गाडी आयातमा कडाइ र बिजुली गाडी आयातमा सहुलियतको नीतिसहित व्यापार घाटा कम गर्ने कार्ययोजना पास गरेको छ। मन्त्रिपरिषदले केही दिनअघि पास गरेको यस्तो नीतिले मुलुकलाई क्रमश: पेट्रोलियमबाट बिजुली गाडीको युगमा लैजानेछ। यसले अपनाएका रणनीतिले नेपालमा बिजुली गाडीको युगलाई रफ्तारका साथ अघि बढाउनेछ। ...