दोस्रो लहरको कोभिड संक्रमण अहिले नेपालमा उच्च बिन्दुमा पुगेको छ । संक्रमित हुने दरसँगै मृतकको संख्या पनि बढिरहेको छ । बुधबार अहिलेसम्मकै सबैभन्दा धेरै ५५ जनाको कोभिड संक्रमणका कारण मृत्यु भयो । अस्पतालहरूमा संक्रमितको चाप बढेपछि अक्सिजनको सपोर्टमा राख्नुपर्ने बिरामीलाई मात्रै भर्ना लिने गरिएको छ भने आई...
बिज्ञान -प्रबिधि
-
-
वेबसाइटका ३० वर्ष– सुविधा वृद्धिसँगै समस्या पनि बढ्दो
दिनानुदिन अधिक सेवा, प्रयोगकर्ताको बढ्दो संख्या र अत्यधिक गतिविधिका साथ अनलाइन संसार निरन्तर विस्तार भइरहेको छ । सन् २०२० मा ‘डट कम’ डोमेनमा दर्ता भएका वेबसाइट १५ करोडको आँकडा नाघे । अनलाइन प्रयोगको व्यावसायिक सुरुवात भएको यस शताब्दीको ३० वर्ष व्यतित भएको छ । अनलाइन विविधता र प्रभुत्वमा विश्वव्यापी प्र...
-
साढे पाँच अर्ब लागतमा बन्दै संघीय संसद् भवन
२०६२/६३ सालपछि मुलुकको राजनीतिमा धेरै उथलपुथल भयो। बहुदलीय व्यवस्थाबाट मुलुक लोकतन्त्र हुँदै गणतन्त्रसम्म आइपुगेको छ। तर, दुर्भाग्य, मुलुकको राजनीतिक घटनाक्रम तीव्र गतिमा परिवर्तन भए पनि १२ वर्षसम्मको अवधिमा भने नेपालको विधायिकी अंग अर्थात प्रतिनिधिसभा तथा राष्ट्रियसभा अझै पनि नयाँ बानेश्वरस्थित अन्तर्राष...
-
फाइजरको साइड इफेक्ट- के भन्छन् विज्ञहरु?
गत मंगलबार अर्थात मंसिर १७ गते बेलायतमा कोरोना भाइरस विरुद्ध बनेको खोप फाइजरले स्वीकृति पायो। सोही दिनदेखि बेलायतमा ठूलो परिमाणमा खोप दिने कार्य सुरु भएको थियो। कोरोना विरुद्धको स्वीकृत खोप लञ्च गर्ने बेलायत विश्वकै पहिलो देश बन्यो। कोरोना भाइरस विरुद्धको खोप विश्वकै लागि नयाँ हो। बेलायतमा खोपले स्वीकृ...
-
आईफोन-१२ सिरिजका चार फोन सार्वजनिक
एप्पल कम्पनीले आईफोन-१२ सिरिज सार्वजनिक गरेको छ। यस अन्तरगत उसले चार वटा मोडल सार्वजनिक गरेको छ। मंगलबार एक डिजिटल कार्यक्रम गर्दै उसले यी मोडलहरू सार्वजनिक गरेको हो। एप्पलले सार्वजनिक भएका आईफोन-१२ सिरिजका फोनहरू फाईभ जी नेटवर्कयूक्त भएको जनाएको छ। 'हामीले आईफोनको पूरै सिरिज फाईभजीमा ल्याएका छौं। यी आ...
-
बेलायतमा आजदेखि कोरोनाविरुद्ध अर्को खोपको परीक्षण शुरु
लण्डन । कोरोना भाइरसविरुद्ध खोपको विकास गरिरहेको अमेरिकी कम्पनी नोभाभ्याक्सले आजदेखि बेलायतमा तेस्रो चरणको परीक्षण शुरु गर्दैछ । चारदेखि छ हप्तासम्म चल्ने यस चरणमा १८ वर्षदेखि ८४ वर्षसम्मका करिब १० हजार स्वयंसेवकहरुलमा सो खोपको परीक्षण गरिने छ । परीक्षणमा सहभागीमध्ये आधालाई NVX-CoV2...
-
रुसमा कोरोना भ्याक्सिनको उत्पादन शुरु
एजेन्सी । रुसमा कोरोना भाइरसविरुद्धको भ्याक्सिनको उत्पादन शुरु भएको छ । पहिलो चरणको उत्पादन शुरु भएको रुसी स्वास्थ्य मन्त्रीले जानकारी गराएको छ । रुसी समाचार संस्था तासका अनुसार ‘स्पुतनिक भी’ नामको कोरोना भाइरसविरुद्धको भ्याक्सिनको पहिलो लट उत्पादन भई प्रयोग गर्ने तयारी भएको छ । गेमिलियाद्वारा विकास गर...
-
टेलिकमको करोडाँैको सामान अलपत्र, सिंगो गाउँबासी नै सुचनाबाट प्रभावित
भोजपुर । ठेकेदार कम्पनीले समयमै काम नसक्दा नेपाल टेलिकमको करोडौँको सामान अलपत्र बनेको छ । पौवादुङमा गाउँपालिका ३, च्याङ्गे्रको चाम्ताङस्थित टेलिकमको टावर बनाउने ठेक्का पाएको ठेकेदार कम्पनी ईस्टर नेपाल प्रालिले करोडौँको सामान ल्याएर अलपत्र पारेपछि विगत ५ वर्षदेखि सेवा सञ्चालनमा आउन सकेको छैन । तात्कालिन स...
-
अगस्ट १५ भित्रै कोभिड–१९को खोप तयार गर्ने भारतीय वैज्ञानिकको घोषणा, विज्ञहरुको गम्भीर चासो
भारतको चिकित्सा अनुसन्धान परिषद (आइसिएमआर) ले मानवीय परीक्षण नै सुरु नभएको कोरोना भाइरसविरुद्धको सम्भावित खोप आउँदो अगस्ट १५ देखि सर्वसाधारणको प्रयोजनका लागि तयार हुने बताएर सबैलाई आश्चर्यमा पारेको छ । स्वास्थ्य तथा खोप वैज्ञानिकहरुले आइसिएमआरको घोषणाप्रति गम्भीर चासो व्यक्त गरेका छन् । आइसिएमआरले सो ख...
-
पूर्वानुमान विपरीत नेपालमा भित्रियो सलह किरा
काठमाडौँ – तराईका जिल्लामा शनिबार बिहान भित्रिएको सलह किरा मरुभूमि सलह रहेको कृषि तथा पशुपक्षी मन्त्रालय अन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख सहदेव हुमागाईँले भारत हुँदै नेपाल भित्रएको सलह किराका सबै विशेषताहरु मरुभूमि सलहसँग मिलेको र वैज्ञानिकहरुलाई तस्बिर देखाउँदा पनि सो...










