काठमाडौं : विवादास्पद व्यापारी पृथ्वी शाहको अमेरिकाबाट आएको शंकास्पद ४० करोड रुपैयाँ छुटाउन अर्थमन्त्री स्वयंले तोक आदेश गरेको पाइएको छ। शाहले गत चैत ११ गते अर्थमन्त्री जनार्दन शर्मालाई सोझै निवेदन दिएका थिए। उनका ११ कम्पनीका नाममा आएको रकम छुटाउन उनले सादा कागजमा निवेदन लेखेका थिए। त्यसमा अर्थमन्त्री...
राजनीति
-
-
‘तीर’ छाडेर कमल थापाले किन रोजे ‘सूर्य’ चिन्ह ?
काठमाडौं : राप्रपा नेपालका अध्यक्ष कमल थापाले चुनावी गठबन्धन गर्दा मत बदर हुने सम्भावनालाई मध्यनजर गर्दै सूर्य चिन्हबाट चुनाव लड्ने निर्णय गरिएको बताएका छन्। बुधबार एमालेसँग चुनावी तालमेलको सहमति गरेका थापाले सूर्य चिन्हबाट चुनाव लड्ने घोषणा गरेका थिए। आफ्नो पार्टीको 'तीर' चिन्ह हुँदाहुँदै हिन्दुराष्ट्...
-
निर्वाचन सफल बनाउन प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री राई
मोरङ । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सम्पन्न गर्न प्रदेश सरकारका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित कार्यक्रममा उनले प्रदेश सरकारले आगामी निर्वाचनलाई आफ्नो कर्तव्य र जिम्मेवार...
-
बेलायतका प्रधानमन्त्रीलाई जरिवाना
लण्डन : बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई प्रहरीले कारबाही गर्ने भएको छ। लकडाउनका बेलामा नियम उलंघन गरेर भोजमा सहभागी भएकाले उनलाई कारबाही हुने भएको प्रहरी अधिकारीहरूले जनाएका छन्। घटना केही समय अगाडि नै भएको भए पनि प्रहरीले मंगलबारमात्रै उनी दोषी भएकाले कारबाही गर्नुपर्ने निष्कर्ष निकालेको हो। प्र...
-
सत्तारुढ गठबन्धनको उम्मेदवार चयनको मापदण्ड तयार
काठमाडौं । सत्ता गठबन्धनले चुनावी तालमेलको मोडालिटी लिखित रूपमा स्थानीय संयन्त्रहरूमा पठाउने निर्णय गरेको छ । मंगलबार राति प्रधानमन्त्री निवास बालुवाटार पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूको बैठकले चुनावी तालमेलको मोडालिटी लिखित रूपमा स्थानीय संयन्त्रहरूमा पठाउने निर्णय गरेको सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्...
-
अर्थमन्त्री शर्माको हाइड्रोमा शेयर, विदेशका पैसा झिकाउँदा लिन्छन् प्रतिशतमा ‘कमिशन’
शंकास्पद रकम निकासाको बाटो खोल्नका लागि राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गराउन सफल अर्थमन्त्री जनार्दन शर्माले अवैध रुपमा जम्मा पारेको पैसा र कमिशनवापत ठूला परियोजनामा शेयर राखेको खुलेको छ। अर्थमन्त्री जनार्दन शर्माले सानी भेरी हाइड्रो पावरमा लगानी गरेको खुलेको हो। अस्ट्रेलियामा शिक्ष...
-
अपमान भएको भन्दै सुदूरपश्चिममा गठबन्धनबाट बाहिरियो जसपा
धनगढी । केन्द्रमा सत्तारुढ गठबन्धनमा आबद्ध जनता समाजवादी पार्टीले सुदूरपश्चिम प्रदेशमा भने गठबन्धन तोड्ने निर्णय गरेको छ । प्रदेशसरकारलाई समर्थन दिँदै आएको जसपाले प्रदेश सरकारमा तीन दलको मात्रै प्रतिनिधित्व गरिएको भन्दै समर्थन फिर्ता गर्दै गठबन्धन तोड्ने भएको हो । जसपाबाट प्रदेशसभामा एक जनाको प्रतिनिधित्व रहेको छ ।...
-
आजदेखि निर्वाचन आचारसंहिता लागू
काठमाडौं । निर्वाचन आयोगले आजबाट निर्वाचन आचारसंहिता लागू गरेको छ । आयोगले राजनीतिक दलहरूलाई निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३, निर्वाचन आचार संहिता, २०७८ र निर्वाचन सम्बन्धी अन्य कानुनमा भएका व्यवस्था समेतलाई एकीकृत गरी ६० बुँदे निर्देशन जारी गरेको हो । निर्वाचनलाई स्वच्छ स्वतन्त्र, निष्पक्ष बनाउनका ल...
-
चुनावी तालमेलको कसरतमा एमाले
काठमाडौँ — प्रमुख प्रतिपक्षी दल एमालेले आसन्न स्थानीय तह निर्वाचनमा तालमेलका लागि कसरत सुरु गरेको छ । ०७४ को विरासत जोगाउँदै पहिलो शक्ति बन्ने महत्त्वाकांक्षी लक्ष्य राखेको एमालेले आगामी निर्वाचनमा पाँचदलीय सत्ता गठबन्धनको सामना गर्दै छ । केन्द्रीय तहमा कुनै दलसँग गठबन्धन नगर्ने निर्णय गरेको एमालेले कम...
-
पाकिस्तानको सर्वोच्च अदालतद्वारा संसद पुनर्स्थापनाको फैसला
काठमाडौं । पाकिस्तानको सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरेको छ । अदालतले नेशनल असेम्बलीका उपसभामुख कासिम खान सूरीको निर्णय खारेज गरिदिएको छ । सर्वोच्च अदालतको यो फैसला इमरान खान सरकारका लागि ठूलो झट्का भएको बीबीसीले जनाएको छ । सर्वोच्चको ५ सदस्यीय इजलासले संसद् विघटन गर्ने राष्ट्रपतिको घोषणा गैरकानु...
- « Previous Page
- 1
- …
- 34
- 35
- 36
- 37
- 38
- …
- 76
- Next Page »










